श्री पुण्य ग्रुप
साहु जी . कम
स्वदेशीा उत्पादन र त्यसको विक्री व्यवस्थापनको लक्ष राखेर विं सं. 2066 सालदेखि अनौपचारीक रूपमा पिता स्व श्री पुण्य प्रसाद नेपालको नामबाट प्रारम्भ गरिएको एउटा नाफामूलक कम्पनि हो। आचार्य किषोर कुमार नेपाल र श्रीमति कमला अधिकारीकोअथक मिहनत र प्रयासका कारण नै आज श्री पुण्य गु्रप नेपालको प्रतिस्पर्धि बजारमा विभिन्न क्षेत्रबाट अथक संघर्ष गरि रहेको छ र गरि रहने छ। यस कम्पनिको व्यानरमा रहेका कम्पनिहरू श्रीपुण्य फुड्स एण्ड वेभरेज प्रा लि शेयर चुक्ता पूजी 4000000 , श्री पुण्य हाउस 4000000 र साहुजी डट कम मा 2000000 गरी जम्मा 10000000 रू एककरोड ईन्भेष्ट गरेर अहिले नाफामा संचालित छन्
श्री पुण्य हाउस 2071 सालदेखि बजारमा विभिन्न वस्तुहरूको आपुर्तिका लागि विभिन्न देषहरूबाट उपभोग्य वस्तुहरूको आयात गरिरहेको छ। भने नेपालमा उत्पादन भएका विभिन्न उपभोग्य वस्तुहरूको निर्यात पनि गरिरहेको ंछ।
श्री पुण्य फुड्स एण्ड वेभरेज प्रा.लि. जसले श्रीपुण्य ब्राण्डमा विभिन्न उपभोग्य वस्तुहरूको उत्पादन र प्याकेजिंग गरिरहेको छ।
आदरणीय ग्राहक महानुभावहरूको घर घरमा उपभोग्य वस्तुहरूको आपुर्ति सहज सस्तो र पारदर्षि ढंगबाट सेवा दिने गरि संचालनमा आएका अनलाईन सपुरमार्केेट संचालन गर्न अनुमति प्राप्त प्राईवेट फर्म हांे।सेम डे डेलिभरी सर्भिस हाम्रो उद्देष्य हो तर पनि प्राविधिक कारणले ढिला भए पनि तपाईले अर्डर गरेको 24 घण्टा भित्र तपाईको दैलोसम्म अवष्य पुर्याउने छौ।
तपाईको सहयोग र सुभेक्षा सहितको सुझावको अपेक्षा गर्दर्छौ